औंसी
स्वरूप
(अमावस्याबाट अनुप्रेषित)
![]() | एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
![औसी र पुर्णे](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/c/ca/Lunar_libration_with_phase_Oct_2007_%28continuous_loop%29.gif/169px-Lunar_libration_with_phase_Oct_2007_%28continuous_loop%29.gif)
औंसी पूर्णिमाको पन्ध्र दिनपछि आउने तिथि हो। चन्द्र पात्रो अनुसार चन्द्रमासको एउटा पक्षको पन्ध्रौँ दिन । यस दिनको रात्रीमा चन्द्रमा पूरै अँध्यारो देखिन्छ।