अनुहार
स्वरूप
अनुहार भनेको जनावरको टाउकोको अगाडिको भाग हो जसले आँखा, नाक, छाला र मुखलाई देखाउँछ र जसको माध्यमबाट जनावरहरूले आफ्ना धेरै भावनाहरू व्यक्त गर्छन्।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा अनुहार सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।