अशोक चक्र
स्वरूप
![]() | एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
यस लेखमा कुनै भरपर्दो स्रोत जोडिएको छैन। |
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/1/17/Ashoka_Chakra.svg/200px-Ashoka_Chakra.svg.png)
सम्राट अशोक को धेरै जसो शिलालेखहरु मा प्रायः एक चक्र (चक्का) बनेको । यसलाई अशोक चक्र भनिन्छ। यो चक्र धर्मचक्र को प्रतीक हो । उदाहरणको लिये सारनाथ स्थित सिंह-चतुर्मुख (लॉयन कपिटल) एवं अशोक स्तम्भ मा अशोक चक्र विद्यमान छ। भारतको राष्ट्रीय झण्डा मा अशोक चक्रलाई स्थान दिइएको छ।
अशोक चक्रमा चौबीस तिलियाँ (स्पोक्स्) छ जुन दिनको चौबीस घण्टाको प्रतीक हो।
इतिहास[सम्पादन गर्नुहोस्]
अशोक चक्र, सम्राट अशोक पछि अस्तित्वमा आएको थियो। चक्रको अर्थ संस्कृत मा पहिया हुदछ। कुनै बारम-बार दोहरिने प्रक्रिया लाई पनि चक्र भनिन्छा। चक्र स्वत: परिवर्तित भै रहने समयको प्रतीक हो। हिन्दू मान्यताहरूको अनुसार संसार को चार युग भएर गुजर्नु पर्दछ जसलाई सत्य युग, त्रेता, द्वापर एवं कलि युग को नामबाट जानिन्छ।
यसलाई पनि हेर्नु होस[सम्पादन गर्नुहोस्]
- अशोक चक्र (पदक)
- भारतको राष्ट्र-झण्डा (National Flag of India)
- भारतको राष्ट्रिय चिन्ह (National Emblem of India)
वाह्य सूत्र[सम्पादन गर्नुहोस्]
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा अशोक चक्र सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।