सामग्रीमा जानुहोस्

आठपहरिया भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आठपहरिया
क्षेत्रधनकुटा जिल्ला, नेपाल
रैथाने(हरू)Athpare kirat of धनकुटाभिरगाउँ
मातृभाषी वक्ता५,५०० लाख +
चिनियाँ-तिब्बती
भाषा सङ्केतहरू
आइएसओ ६३९-३aph
ग्लोटोलगathp1241[१]

आठपहरिया (किराती) भाषा नेपालमा बोलिने एक प्रमुख भाषा हो। यो भाषा विशेष गरी नेपालको धनकुटा जिल्लामा बोल्ने गरिन्छ। आठपहरियाहरूको बाहुल्य रूपमा धनकुटा नगरपालिका र त्यही नजीकको गाऊहरूमा बसोबास गर्ने गरेको पाईन्छ।

बोलिने ठाउँ[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "Athpariya", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

भाषाहरूको ISO कोड

अथवा यो हेर्नुहोस्