आत्रेय ऋषि
स्वरूप
सृष्टिकर्ता ब्रह्माका नेत्रबाट अत्रिऋषिको जन्म भयो |कर्दमपुत्री अनसूया र (राजर्षि कुशनाभ र घृताची नामकी स्वर्गकी अप्सराबाट जन्मेका १० ओटी छोरीहरू) अत्रिकी पत्नीहरू हुन् | ती मध्ये कुनै एकबाट आत्रेयऋषिको जन्म भयो |यिनी वैदिक तथा पौराणिक कालका प्रसिद्ध ऋषि हुन् | यिनी वैदिक कालका मन्त्रद्रष्टा ऋषि तथा आत्रेय गोत्र का प्रवर्तकका रूपमा पनि हुन्|
यो पनि हेर्नुहोस्।[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]
बाह्य सूत्र[सम्पादन गर्नुहोस्]
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा आत्रेय ऋषि सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।