औषधि
स्वरूप
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/b/bf/Aspirine_macro_shot.jpg/220px-Aspirine_macro_shot.jpg)
औषधि भनेको कुनै पनि रासायनिक पदार्थ हो जसको सेवन गर्दा जीवको फिजियोलोजी वा मनोविज्ञानमा परिवर्तन हुन्छ।[१]यसलाई कसरी र कति प्रयोग गर्ने भन्ने कुरा चिकित्सक ले सल्लाह दिएबमोजिम प्रयोग गरिएन भने दुर्व्यसन हुन सक्छ ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "Drug Definition", Stedman's Medical Dictionary, मूलबाट २०१४-०५-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-०५-०१ – Drugs.comद्वारा।