सामग्रीमा जानुहोस्

कर्पोरेट डेभलपमेन्ट बैंक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कर्पोरेट डेभलपमेन्ट बैंक
व्यवसाय प्रकार
'ख' वर्गको इजाजतपत्र प्राप्त संस्था
उद्योगबैङ्किङ
स्थापित२१ कात्तिक २०६४
केन्द्रीय कार्यालयवीरगन्ज, पर्सा
सेवा क्षेत्र
नेपाल

कर्पोरेट डेभलपमेन्ट बैंक वीरगन्जमा अवस्थित, ३ जिल्लामा सेवा सञ्चालन गर्ने अनुमति पाएको एक विकास बैङ्क हो।[१] यसले नेपाल राष्ट्र बैंकबाट 'ख' वर्गको इजाजतपत्र प्राप्त गरेको छ।[२] यसले २१ कात्तिक २०६४ बाट सेवा सुरु गरेको थियो। नेपाल राष्ट्रिय बैङ्कले कम्पनीलाई २०७१ पुस ४ मा, समस्याग्रस्त घोषित गरेको थियो भने २०७४ फागुन ६ मा, समस्या ग्रस्तबाट मुक्त भएको थियो।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "corporate bank", आधिकारिक वेबसाइट (अङ्ग्रेजीमा), १४ वैशाख २०८१। 
  2. "List of Banks and Financial Institutions (Licensed by NRB)", नेपाल राष्ट्र बैंक, अन्तिम पहुँच २ जनवरी २०२३ 
  3. मोहम्मद अज्मत अली (३० जेठ २०८१), "कर्पोरेट डेभलपमेन्ट बैंक समस्याग्रस्तबाट मुक्त", बिजपाटी (नेपालीमा)।