सामग्रीमा जानुहोस्

कुम्भेश्वर मन्दिर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कुम्भेश्वर मन्दिर
प्राथमिक विवरण
सम्बन्धनहिन्दुत्व
जिल्लाललितपुर जिल्ला
देशनेपाल
वास्तुकला प्रकारप्यागोडा

कुम्भेश्वर मन्दिर ललितपुर जिल्लाको महत्त्वपूर्ण मन्दिर मानिन्छ। कुम्भेश्वर मन्दिर,पाटन दरबार क्षेत्रबाट केही मिनेट उत्तरमा कुम्भेश्वर मन्दिर परिसरमा रहेको छ । यो मन्दिर, शिव शंकर भगवानको मन्दिर हो | शिव त्रिदेव मध्ये एक देव हुन्। यिनलाई देवताको देवता भएको हुनाले "महादेव" भनिन्छ। यिनको महादेव, भोलेनाथ, शंकर, महेश, रुद्र, नीलकण्ठ आदि नाम रहेका छन् |

कुम्भेश्वर मन्दिरमा सोमबारको दिन पूजा गर्न आउनेहरूको यहाँ ठूलो भीड लाग्छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

  1. मन्दिर
  2. वटुक भैरव (Batuk Bhairab (Lagankhel))
  3. बंगलामुखी मन्दिर (Bangalamukhee Mandir)
  4. चामुन्डा मन्दिर, पाटन (Chamunda Temple (Patan))
  5. मिन नाथ मन्दिर (चाकुवा ध्यो) (Min Nath (Tangal))
  6. रातो मच्छिन्द्रनाथको भोटो जात्रा
  7. मच्छिन्द्रनाथ
  8. सेतो मच्छिन्द्रनाथको रथयात्रा
  9. मच्छिन्द्रनाथ रथ जात्रा(दोलखा)

फोटो ग्यालरी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]