गौरव झण्डा
स्वरूप
सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूलाई इङ्गित गर्ने विविध झण्डाहरूलाई गौरव झण्डा भनिन्छ ।
इन्द्रेणी गौरव झण्डा[सम्पादन गर्नुहोस्]
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/6/6d/Rainbow_flag_and_blue_skies.jpg/220px-Rainbow_flag_and_blue_skies.jpg)
इन्द्रेणी गौरव झण्डाले सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरू वा सम्पूर्ण क्वयेर विविधतालाई प्रतिनिधित्व गर्दछ । यस झण्डाको रङ्गले क्वयेर छाताको विविधतालाई दर्शाउँछ । सान फ्रान्सिस्कोमा उत्पत्ति भएको यो झण्डा अहिले विश्वव्यापी प्रयोग प्रचलनमा छ । यो झण्डा सन् १९७९मा गिल्बर्ट बेकरले बनाएका थिए । [१] [२]
पारलैङ्गिक गौरव झण्डा[सम्पादन गर्नुहोस्]
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/b/b0/Transgender_Pride_flag.svg/220px-Transgender_Pride_flag.svg.png)
पारलैङ्गिक व्यक्तिहरूलाई इङ्गित गर्नका निम्ति विभिन्न प्रकारका झण्डाहरू परिचित भएका छन् । सबै भन्दा बढी प्रचलनमा रहेको झण्डा सन् १९९९मा एक पारलैङ्गिक महिला मोनिका हेल्म्सले बनाएका थिए । यो झण्डा सर्वप्रथमतः सन् २०००मा संयुक्त राष्ट्र अमेरिकाको फिनिक्स शहरमा प्रदर्शन गरिएको थियो । [३]
अन्तरलिङ्गी गौरव झण्डा[सम्पादन गर्नुहोस्]
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/3/38/Intersex_Pride_Flag.svg/220px-Intersex_Pride_Flag.svg.png)
तेस्रोलिङ्गी गौरव झण्डा[सम्पादन गर्नुहोस्]
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/0/04/Hijra_flag.svg/220px-Hijra_flag.svg.png)
द्वियौनिक गौरव झण्डा[सम्पादन गर्नुहोस्]
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/2/2a/Bisexual_Pride_Flag.svg/220px-Bisexual_Pride_Flag.svg.png)
सर्वयौनिक गौरव झण्डा[सम्पादन गर्नुहोस्]
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/a/a2/Pansexuality_Pride_Flag.svg/220px-Pansexuality_Pride_Flag.svg.png)