जँ-फ्रँस्वा रवेल
स्वरूप
![]() | एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
![]() | यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
जँ-फ्रँस्वा रवेल Jean-François Revel [१](वास्तविक थर रिका)को जन्म सन् १९२४को जनवरी १९ तारिखका दिन फ्रान्सको मार्सेईमा भएको थियो। उहाँको मृत्यु सन् २००६को अप्रिल ३० तारिखका दिन फ्रान्सकै भाल-दो-मार्न भन्ने ठाँउमा भयो। उहाँ एक प्रख्यात चिन्तक एवं पत्रकार हुनुहुन्थ्यो। उनले आफ्नो छोरा माथ्यु रिका सँग मिलेर काठमाण्डौँको हात्तीबन रिजोर्टमा लेखेको पुस्तक The Monk and the Philosopher निक्कै प्रसिद्ध छ।
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/d/da/Jean-Fran%C3%A7ois_Revel_1999.jpg/200px-Jean-Fran%C3%A7ois_Revel_1999.jpg)
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा जँ-फ्रँस्वा रवेल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।