सामग्रीमा जानुहोस्

जुफाल विमानस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जुफाल विमानस्थल डोल्पा जिल्लाको एकमात्र विमानस्थल हो। यो डोल्पा सदरमुकाम दुनैदेखि करीव ११ किलोमिटर दक्षिण पश्चिममा अवस्थित छ। २४५० मीटर उचाईमा रहेको यो विमानस्थलमा नेपालगञ्जसुर्खेतबाट उडान हुने गर्दछन्। यद्यपि उडानको अनिश्चितताले गर्दा यस ठाउँका यात्रुहरू पीडित छन्।