ढाँचा:इतिहासमा आज/११, मार्च
स्वरूप
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/d/d2/Terrence_Howard_TIFF_2011.jpg/90px-Terrence_Howard_TIFF_2011.jpg)
टेरेन्स होवार्ड (सन् १९६९)
- वि.सं. २०६६ (सन् २०११) - जापानको सेनडेइ सहर देखि १३० कि.मि. पूर्वमा ९ रेकटर स्केलको भुकम्पको कारण आएको सुनामीले हजारौ व्यक्तिहरूको मृत्यु भएको थियो ।
- वि.सं. २०६९ (सन् २०१३) - युरोपेली संघले पशु माथि परिक्षण गरिएको सौन्दर्य सामग्रीको विक्रिमा प्रतिवन्ध लगाएको थियो ।