ढाँचा:इतिहासमा आज/१४, सेप्टेम्बर
स्वरूप
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/9/96/Microsoft_logo_%282012%29.svg/90px-Microsoft_logo_%282012%29.svg.png)
एमी वाइनहाउस (सन् १९८३)
- वि.सं. १९०३ (सन् १८४६) - जंगबहादुर राणा सहित उनका भाईहरू मिलेर कोत भन्ने स्थानमा ४० जनाको हत्या गरेका थिए ।
- वि.सं. २०५६ (सन् १९९९) - किरिबाटी, नाउरू र टोङ्गाले संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गरेको थियो ।
- वि.सं. २०५७ (सन् २०००) - माइक्रोसफ्ट (चित्रमा) ले विन्डोज मी बजारमा ल्याएको थियो ।