ढाँचा:इतिहासमा आज/२२, अक्टोबर
स्वरूप
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/1/15/Parineeti_Chopra%2CArjun_Kapoor_From_The_Cast_of_%27Ishaqzaade%27_visit_Planet_M%2C_Jaipur_%287%29.jpg/90px-Parineeti_Chopra%2CArjun_Kapoor_From_The_Cast_of_%27Ishaqzaade%27_visit_Planet_M%2C_Jaipur_%287%29.jpg)
परिनिती चोपडा (सन् १९८८)
- वि.सं. १९३२ (सन् १८७५) - अर्जेन्टिनामा पहिलो टेलिग्राफ जडान गरिएको थियो ।
- वि.सं. २०२३ (सन् १९६६) - सोभियत संघले लुना १२ लाई प्रक्षेपित गरेको थियो ।
- वि.सं. २०६५ (सन् २००८) - भारतले आफ्नो चन्द्रयान-१लाई चन्द्रमा बिना व्यक्ति पठाएको थियो ।