ढाँचा:इतिहासमा आज/२४, डिसेम्बर
स्वरूप
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/4/4f/Riyo_Mori_headshot.png/90px-Riyo_Mori_headshot.png)
रियो मोरी (सन् १९८६)
- वि.सं. १९४६ (सन् १८८९) - डानियल स्टोभर तथा विलियम हाँसले पेडल ब्रेक सहितको साइकलको पेटेन्ट दर्ता गराएका थिए ।
- वि.सं. २०७३ (सन् २०१६) - लिबियन अफ्रिकियाह एयरवेजको हवाईजहाज अपहरण भएको थियो भने पछि अपहरणकारीहरूले माल्टामा आत्मसमर्पण गरेका थिए ।