ढाँचा:इतिहासमा आज/२, अगस्ट
स्वरूप
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/1/1a/Flag_of_Argentina.svg/90px-Flag_of_Argentina.svg.png)
मिनिएरो (सन् १९७५) ~ सन्दीप लामिछाने (सन् २०००)
- १९४७ - बिट्रिस साउथ अमेरिकन एयरवेजको जहाज अर्जेन्टिनाको टुपुनगाटो पहाडमा ठोकिदा दुर्घटना भएको थियो भने दुर्घटनाग्रस्त जहाजको भग्नावषेश सन् १९९८ मा मात्र भेटिएको थियो ।
- १९९४- अल्जेरियाका धावक नोउरेडिन मोरसेलीले ३००० मिटरमा ७ मिनेट २५.११ सेकेण्डको विश्व किर्तिमान कायम गरेका थिए ।
- २०१२ - पाकिस्तान लाहोर अवस्थित फलफुल बजारमा भएको दुई विस्फोटमा परि २३ जनाको मृत्यु भएको थियो ।