ढाँचा:के तपाईलाई थाहा छ
स्वरूप
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/3/32/DHARAHARA_TOWER.jpg/100px-DHARAHARA_TOWER.jpg)
- ... धरहराको (चित्रित) निर्माण प्रधानमन्त्री भीमसेन थापाले गराएका हुन्?
- ... सिम्रौनगढ तिरहुत राज्यको राजधानी थियो?
- ... राजस्थान क्षेत्रफलको आधारमा भारतको सबैभन्दा ठुलो राज्य हो?
- ... रानी लक्ष्मीबाई सिपाही विद्रोहमा एक प्रमुख व्यक्तित्व थिइन्?
- ... स्वामी विवेकानन्दका गुरु रामकृष्ण परमहंस थिए?
- ... लुम्बिनीको अशोक स्तम्भ खड्ग शमशेर जङ्गबहादुर राणाले फेला पारेका थिए?
- ... नेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८ अनुसार नेपालको जनसङ्ख्या २,६४,९४,५०४ रहेको छ?
- ... लप्सी नेपालको मध्य पहाडी क्ष्रेत्रमा पाईने फल र त्यसको रुख हो?