ढाँचा:प्रमुख चित्र/नोभेम्बर २०१४
नेपाली विकिपिडियाका प्रमुख चित्रहरू ![]() नेपाली विकिपिडियाको मुख्य पृष्ठमा स्वचालित रूपले मिति अनुसार प्रमुख चित्र परिवर्तन हुने व्यवस्था गरिएको छ। प्रमुख चित्रले यस विकिपिडियाको उत्कृष्ट तस्विरको प्रदर्शन गर्ने गर्दछ। प्रमुख चित्रमा हाल हरेक दिन नयाँ चित्र प्रदर्शन गर्ने व्यवस्था गरिएको छ।
नियमहरू:
२. मुक्त प्रतिलिपि अधिकार मात्र मान्य हुनेछ
३. फाइलको बारेमा पूर्ण विवरण वर्णनात्मक र जानकारीहरू नेपाली भाषामा हुनुपर्नेछ
२०१४-११-०१
विकी लभ्स मोन्युमेन्ट्स २०१४ प्रतियोगिताको दोश्रो उत्कृष्ट चित्र...
२०१४-११-०२
विकी लभ्स मोन्युमेन्ट्स २०१४ प्रतियोगिताको तेश्रो उत्कृष्ट चित्र...
२०१४-११-०३
विकी लभ्स मोन्युमेन्ट्स २०१४ प्रतियोगिताको तेश्रो उत्कृष्ट चित्र...
२०१४-११-०४
विकी लभ्स मोन्युमेन्ट्स २०१४ प्रतियोगिताको सातौ उत्कृष्ट चित्र...
२०१४-११-०५
ब्रायन एडम्स (जन्म ५ नोभेम्बर १९५९, क्यानाडा) एक चिनिएका रक गायकमात्र नभएर संगीतकार, सङ्गीत निर्देशक, लेखक, समाजसेवी र फोटोग्राफर समेत हुन्। सन् १९८०को दशकमा 'ब्रायन एडम्स' नामक एल्बमबाट सांगीतिक क्षेत्रमा लागेका ब्रायनका 'समर अफ सिक्स्टी नाइन', 'एभ्रीथिङ्स आइ डु' र 'प्लिज फर्गिभ मी'जस्ता उनका गीत श्रोतामाझ चर्चित छन्। ३२ वर्षको सांगीतिक यात्रामा उनले ग्य्रामी अवार्ड, अमेरिकन म्युजिक अवार्ड अन्तर्गत् १८ जोनो अवार्ड र क्यानेडियन ग्य्रामी अवार्ड जितिसकेका छन्। यसै अन्तरालमा करिब २०को हाराहारीमा उनका एल्बमहरू सार्वजनिक भइसकेको छ। उनको 'रेकलेस' नामक चौथो एल्बम सर्वाधिक बिक्री भएको एल्बम हो...
२०१४-११-०६
पादुकास्थान पञ्चकोशी क्षेत्रमा पर्ने पाँच स्थान मध्यको एक स्थान हो।...
२०१४-११-०७
दैलेख जिल्लाको नारायण नगरपालिका वडा नं. ७ भुर्ती गाउँमा २२ वटा देवलहरू रहेका छन्।...
२०१४-११-०८ढाँचा:प्रमुख चित्र/२०१४-११-०८ पृष्ठ खाली छ, प्रमुख चित्र सम्बन्धी सहायताको लागी सहायता:प्रमुख चित्र हेर्नुहोस् ।हेर्ने – वार्ता – सम्पादन २०१४-११-०९ढाँचा:प्रमुख चित्र/२०१४-११-०९ पृष्ठ खाली छ, प्रमुख चित्र सम्बन्धी सहायताको लागी सहायता:प्रमुख चित्र हेर्नुहोस् ।हेर्ने – वार्ता – सम्पादन २०१४-११-१०
भिक्टोरिया पार्कबाट देखिएको रात्रि दृष्य...
२०१४-११-११ढाँचा:प्रमुख चित्र/२०१४-११-११ पृष्ठ खाली छ, प्रमुख चित्र सम्बन्धी सहायताको लागी सहायता:प्रमुख चित्र हेर्नुहोस् ।हेर्ने – वार्ता – सम्पादन २०१४-११-१२सिउडी फूल...
२०१४-११-१३
विकी लभ्स मोन्युमेन्ट्स २०१४ प्रतियोगितामा अपलोड गरिएको दृश्य...
२०१४-११-१४
विकी लभ्स मोन्युमेन्ट्स २०१४ प्रतियोगितामा अपलोड गरिएको दृश्य...
२०१४-११-१५लुम्बिनीमा रहेकाे शान्तिदीपको दृश्य ।...
२०१४-११-१६सप्तरी जिल्लामा रहेको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको मन्दिर...
२०१४-११-१७
बैतडी जिल्लाको मेलौली गाविसमा रहेको प्रख्यात मेलौली भगवतीको मन्दिर...
२०१४-११-१८
क्याटी पेरी एक अमेरिकी गायिका, महिला व्यापारी तथा अभिनेत्री हुन्...
२०१४-११-१९
ग्यारेथ फ्र्यांक बेल वेल्सबाट खेल्ने फुटबल खेलाडी हुन्...
२०१४-११-२०
असरफ गानी दक्षिण एसियाली राष्ट्र इस्लामिक गणतन्त्र अफगानिस्तानका वर्तमान राष्ट्रपति हुन् । उनी अफगानिस्तानका पूर्व अर्थ मन्त्री तथा अफ्गानी अर्थविद् समेत हुन् .......
२०१४-११-२१
असरफ गानी दक्षिण एसियाली राष्ट्र इस्लामिक गणतन्त्र अफगानिस्तानका वर्तमान राष्ट्रपति हुन् । उनी अफगानिस्तानका पूर्व अर्थ मन्त्री तथा अफ्गानी अर्थविद् समेत हुन् .......
२०१४-११-२२
शेख हसिना दक्षिण एसियाली राष्ट्र बङ्गलादेशको वर्तमान प्रधानमन्त्री हुन् ।उनको जन्म सन् १९४७ सेप्टेम्बर २८मा पूर्वी बङ्गालको तुन्जीपारा भन्ने ठाउँमा भएको थियो.......
२०१४-११-२३
रविन्द्रनाथ टेगोर विश्वविख्यात कवि, साहित्यकार, दार्शनिक र भारतीय साहित्य का एकमात्र नोबेल पुरस्कार विजेता हुन्...
२०१४-११-२४
छिरिङ तोब्गे दक्षिण एसियाली राष्ट्र भुटानको वर्तमान प्रधानमन्त्री हुन् । उनको जन्म सन् १९६५ सेप्टेम्बर १९ मा भुटानको हा जिल्लामा भएको थियो...
२०१४-११-२५
महिन्दा राजपाक्ष दक्षिण एसियाली राष्ट्र श्रीलङ्काको वर्तमान राष्ट्रपति हुन् । उनको जन्म सन् १९४५को १८ नोभेम्बर मा श्रीलङ्कामा भएको थियो .......
२०१४-११-२६
मियाँ मोहम्मद नवाज शरिफ दक्षिण एसियाली राष्ट्र पाकिस्तानको वर्तमान प्रधानमन्त्री तथा पाकिस्तान मुस्लिम लिग(पीएमएल) का वरिष्ठ नेता हुन् .......
२०१४-११-२७
नरेन्द्र दामोदरदास मोदी दक्षिण एसियाली राष्ट्र गणतन्त्र भारतका वर्तमान प्रधानमन्त्री तथा भारतीय राजनीतिज्ञ तथा भारतीय जनता पार्टीका नेता हुन् । नरेन्द्र मोदीको जन्म १७ सेप्टेम्बर १९५० मा भारतको गुजरातमा भएको थियो......
२०१४-११-२८
सुशील कोइराला नेपालका वर्तमान प्रधानमन्त्री तथा नेपाली काँग्रेस पार्टीका सभापति हुन् । सुशील कोइरालाको जन्म १७ सेप्टेम्बर १९५० मा नेपालको विराटनगरमा भएको थियो......
२०१४-११-२९अण्डमान र निकोबार द्वीप समूह भारतको एक केन्द्र शासित प्रदेश हो । यो बङ्गालको खाडीको दक्षिणमा हिन्द महासागरमा स्थित छ. अण्डमान र निकोबार लगभग ३०० साना ठूला टापुहरूको समूह हो...
|