तितेपाती
स्वरूप
तितेपाती | |
---|---|
![]() | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
(श्रेणीविहीन): | फूल फुल्ने एन्जिओस्पर्म
|
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | A. vulgaris
|
वैज्ञानिक नाम | |
Artemisia vulgaris L. |
तितेपाती नेपालमा पाइने एक किसिमको जडीबुटी हो। यो मध्य पहाडमा पाइन्छ। तितेपाती हाम्रो स्वास्थ्य को लागि राम्रो मानिन्छ। तितेपाती ले पेट को रोग लाई हटाउन मदत गर्छ।तितेपाती ले खाना पचाउन पनि मदत गर्छ।
उपयोग[सम्पादन गर्नुहोस्]
- यसको उपयोग जडिबुटीका रूपमा र सौदर्य प्रसाधनमा अत्तर निर्माणको लागि प्रयोग गरिन्छ ।
- साथारण तया जहाँ पनि हुर्कने यस वनस्पति कहिले काहीँ नेपाली किसानहरू आफ्ना पशुहरूका लागि घाँस या सोत्तरको रूपमा पनि प्रयोगमा ल्याउने गर्दछन् ।
- नेपालको खोटांग जिल्ला को पाथेका मा ३५ लाख लगानी गरेर तितेपातीबाट सुगन्धित तेल निकाल्न उद्योग स्थापना गरिएको छ |
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/4/48/CN_Titepati.jpg/220px-CN_Titepati.jpg)
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा तितेपाती सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।