सामग्रीमा जानुहोस्

तीन घुम्ती (उपन्यास)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तीन घुम्ती (उपन्यास)
लेखकविश्वेश्वरप्रसाद कोइराला
देशनेपाल
भाषानेपाली
विषयउपन्यास
प्रकाशकसाझा प्रकाशन
प्रकाशित मिति
वि.सं....
पृष्ठ... पृष्ठ
पुरस्कार (हरू)...

तीन घुम्ती (उपन्यास) विश्वेश्वरप्रसाद कोइरालाद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो।यसमा नारीका तीन रुप प्रेमिकन, पत्नि र आमा को चित्रण गरिएको छ । एउटी नारीको तीनवटा छुट्टा छट्टै निर्णय बाबु आमाको इच्छा विपरित प्रेम विवाह, पतिको अनुपस्थितिमा परपुरुषसग यौनत्रिप्ति र सन्तान प्राप्ति, पतिबाट अस्वीक्रित भएपछि छोरी लिएर एक्लै बस्ने निर्णय मा आधारित उपन्यास हो । यी तिनवटै निर्णयमा आफ्नो अस्तित्व जोगाउन एउटी नारीले गरेको संघर्षको कथा हो तीन घुम्ती । [१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. [http://www.sajha.org.np/novel.shtml साझा प्रकाशका ] वेब्याक मेसिन अभिलेखिकरण २०१३-०६-१० मिति