त्रिभुवन पार्क
स्वरूप
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/0/03/%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%AD%E0%A5%81%E0%A4%B5%E0%A4%A8_%E0%A4%AA%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%95_01.jpg/220px-%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%AD%E0%A5%81%E0%A4%B5%E0%A4%A8_%E0%A4%AA%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%95_01.jpg)
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/f/fe/%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%AD%E0%A5%81%E0%A4%B5%E0%A4%A8_%E0%A4%AA%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%95_02.jpg/220px-%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%AD%E0%A5%81%E0%A4%B5%E0%A4%A8_%E0%A4%AA%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%95_02.jpg)
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/6/60/%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%AD%E0%A5%81%E0%A4%B5%E0%A4%A8_%E0%A4%AA%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%95_03.jpg/220px-%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%AD%E0%A5%81%E0%A4%B5%E0%A4%A8_%E0%A4%AA%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%95_03.jpg)
त्रिभुवन पार्क काठमाडौँको दक्षिणपश्चिम प्रवेशद्वार थानकोटमा रहेको छ ।[१]
काठमाडौँ उपत्यकाका मनोरम स्थानहरु मध्य त्रिभुवन पार्क पनि एक महत्त्वपूर्ण स्थानहरु मध्य पर्दछ । काठमाडौँ बासीहरु आफ्नो फुर्सदको समयमा शान्त वातावरणको खोजीमा यस स्थानमा जाने गर्दछन् । राजा त्रिभुवनको नामबाट नामांकन गरिएको यस पार्क पछिल्लो समयमा विभिन्न राजनीतिक गतिविधिका कारणले गर्दा यस पार्कको मर्मत सम्भार तथा सरसफाईको खासै ख्याल गरिएको देखिदैन ।
२०७२ सालको महाभूकम्पको असर यस पार्कलाई पनि पर्यो। उक्त भुकम्पले पार्कमा प्रमुख आकर्षणको रूपमा रहेको राजा त्रिभुवनको शालिक ढल्यो।