सामग्रीमा जानुहोस्

थासाङ गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
थासाङ
थासाङ गाउँपालिकाको वडा विभाजनको अवस्थिति
थासाङ गाउँपालिकाको वडा विभाजन
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लामुस्ताङ जिल्ला
स्थापना२७ फागुन २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षप्रदिप गौचन (एमाले)
 • उपाध्यक्षबालकुमारी शेरचन (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा२९० किमी (११० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२,८५६
 • घनत्व९.८/किमी (२६/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६९
केन्द्रसाविकको कोबाङ गाविसको कार्यालय
वेबसाइटthasangmun.gov.np

थासाङ गाउँपालिका मुस्ताङ जिल्लामा अवस्थित छ।[२][३] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ स्थानीय तह लागू गर्दा मुस्ताङ जिल्लामा साविकका टुकुचेको (१-७)वडाहरू, कोबाङ, लेतेकुञ्जो गाउँ विकास समितिहरूलाई समेटेर थासाङ गाउँपालिका घोषणा गरिएको थियो।[४][५] थासाङ गाउँपालिकाको क्षेत्रफल २९० वर्गकिलोमिटर रहेको छ। यो गाउँपालिका ५ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसङ्ख्या २,८५६ रहेको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा घरपझोङ गाउँपालिकाम्याग्दी जिल्ला, पश्चिममा म्याग्दी जिल्ला, उत्तरमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाघरपझोङ गाउँपालिका र दक्षिणमा म्याग्दी जिल्लासम्म छ।[६]

चित्रहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  4. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७ 
  5. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  6. "गाउँपालिका र नगरपालिकाहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]