सामग्रीमा जानुहोस्

धमनी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मुटुबाट शरीरमा रगत पुर्याउने नलीलाई धमनी भनिन्छ । धमनीका शाखाहरूलाई आर्टरिओल्स भनिन्छ । धमनिको भित्ता बाक्लो मांसपेशीले बनेको हुन्छ र यसले रगतको ठूलो चाप खप्न सक्छ । धमनीमा भल्भ हुँदैन ।

"https://ne.chped.com/w/index.php?title=धमनी&oldid=902047" बाट अनुप्रेषित