नालन्दा
स्वरूप
नालन्दाविश्वको प्राचीन विश्वविद्यालय रहेको भारतको बिहार प्रान्तको पर्यटकीय स्थल एवम् नालन्दा जिल्लाको सदरमुकाम पनि हो। यहाँ पर्यटक विश्वविद्यालयको अवशेष, सङ्ग्रहालय, नव नालन्दा महाविहार तथा ह्वेनसांग मेमोरियल हल हेर्न सकिन्छ। यस बाहेक यसको छेउ-छाउमा पनि घुम्नको लागि धेरै पर्यटन स्थलहरू छन्। राजगीर, पावापुरी, गया तथा बोधगया यहाँबाट नजीकको पर्यटन स्थलहरू हुन।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा नालन्दा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।