सामग्रीमा जानुहोस्

पतझड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पतझड वनस्पतिको एक प्रकारको समूह हो। जुन विरुवाका पातहरू कुनै न कुनै याम झरेर फेरी नयाँ पातहरू पलाउनछन् त्यस्ता विरुवाहरूलाई जीव विज्ञानले पतझड समुहमा राखेको छ। जस्तै:- आरू, ओखर, उत्तिस, पैँयु, सल्लो, मेहल, साल, पाँगर आदी धेरै जसो वनस्पतिहरू यो समुहमा पर्छन्।



"https://ne.chped.com/w/index.php?title=पतझड&oldid=415017" बाट अनुप्रेषित