पाँडे काजी
स्वरूप
पाँडे काजी एक प्राचिन भारदारी सम्बोधन हो [स्रोत नखुलेको]। पाँडे थरका काजी उपाधि पाएका पुरुषहरूलाई सम्बोधन गरिने आधारसूचक हो[स्रोत नखुलेको] । पाँडे भारदार परिवार वा पाँडे वंशका पुरुषहरूले काजी पदभार धारण गरी राष्ट्रसेवा गरेका थिए[स्रोत नखुलेको] ।
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/ne/4/44/Damodar_Pande.jpg)
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]