पारिजात रचनासूची
स्वरूप
यो सूची पारिजातद्वारा रचित तथा उनका बारेका रचित रचनाहरूको संक्षिप्त सूची हो ।
कवितासङ्ग्रह[सम्पादन गर्नुहोस्]
उपन्यास[सम्पादन गर्नुहोस्]
- शिरीषको फूल
- महत्ताहीन
- बैँसको मान्छे
- तोरीबारी, बाटा र सपनाहरू
- अन्तर्मुखी
- उसले रोजेको बाटो
- पर्खालभित्र र पर्खालबाहिर
- अनिंदो पहाडसँगै
- परिभाषित आँखाहरू
- बोनी
कथासङ्ग्रह[सम्पादन गर्नुहोस्]
संस्मरण[सम्पादन गर्नुहोस्]
- धूपी, सल्ला र लालीगुराँसको फेदमा
- एउटा चित्रमय सुरुवात
- अध्ययन र संघर्ष (संस्मरण,२०५१/मृत्युपश्चात प्रकाशित)
- सुमित (संस्मरण,२०६५/मृत्युपश्चात प्रकाशित)
अन्य[सम्पादन गर्नुहोस्]
- आधी आकाश (महिला मुक्तिसम्बन्धी लेखहरू, २०४८)
कविता[सम्पादन गर्नुहोस्]
- आन्दोलन
- गीत त धूनहरू
- जूठी दमिनीको अभिव्यक्ति
- जूनी काट्नु एउटा बाजी
- म र मेरो अतीत
- मान्छे मरुभूमि होइन
- मृत्यु
- रामसाइँला
- लाहुरेलाई एक रोगी प्रेमिकाको पत्र
- विजय
- एक कोठा, एक उद्देश्य र एक इन्टेलेक्चुअल नारी
सन्दर्भसामग्री[सम्पादन गर्नुहोस्]
- कविताकोश
- मदन पुरस्कार गुठी वेब्याक मेसिन अभिलेखिकरण २००८-१०-२८ मिति