सामग्रीमा जानुहोस्

फतिमाथ धियाना सइद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

फतिमाथ धियाना सइद माल्दिभ्सका एक कूटनीतिज्ञ हुन्। उनी मार्च १, २०११ देखि मार्च ११, २०१२ सम्म दक्षिण एसियाली सहयोग सङ्गठन (SAARC)को महासचिव बनेका थिए।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाहिरी कडीहरू[सम्पादन गर्नुहोस्]