सामग्रीमा जानुहोस्

बोडी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बोडी
कलो बोडी
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
V. unguiculata
वैज्ञानिक नाम
Vigna unguiculata
(L.) Walp.
पर्याय

Vigna sinensis

बोडी एउटा गेडागुडि हो जसलाई तरकारी अथवा दालको रूपमा खाइन्छ । हरियो कोसा तरकारीको रुपमा साथै सलादतको रुपमा समेत प्रयोग गरिन्छ । यसमा प्रोटिन र भिटामिन प्रशस्त मात्रामा पाइन्छ भने यसको खेतीले माटोको उर्वराशक्ति बढाउँछ । बोडी लगाउने समय बाली चक्र अनुसार केहि फरक पर्दछ ।

"https://ne.chped.com/w/index.php?title=बोडी&oldid=1233119" बाट अनुप्रेषित