सामग्रीमा जानुहोस्

भरतपुर अस्पताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भरतपुर अस्पताल
भौगोलिक विवरण
स्थानभरतपुर, बागमती प्रदेश, नेपाल
सङ्गठन
प्रकारसरकारी
सेवाहरू
आकस्मिक विभाग
शैय्या६००+
इतिहास
पूर्व नाम(हरू)श्री महेन्द्र आदर्श चिकित्सालय
सञ्चालनवि.सं २०१३[१]
कडीहरू
वेबसाइटbharatpurhospital.gov.com

भरतपुर अस्पताल पहिले महेन्द्र आदर्श चिकित्सालय[२] नेपालको भरतपुर महानगरपालिका वडा नं १० मा अवस्थित एक सरकारी अस्पताल हो। यो भरतपुरका अस्पतालहरूमा सबैभन्दा पुरानो अस्पताल हो। यस अस्पतालले स्थापना काल देखिनै चितवन नवलपरासी, मकवानपुर, लम्जुङ, तनहुँ तथा धादिङ जिल्लाका विरामीहरूलाई सेवा पुर्‍याएको छ। यो अस्पताल १५ सैयामा सुरू भएको थियो भने हाल ६०० सैया सञ्चालनमा रहेका छन्। भरतपुरमा रहेर पनि यसको सरकारी मान्यता वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पताल सरह रहेकाले यसको भावी महत्त्वलाई अझ प्रस्टयाउँदछ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]