भारतको झण्डा
स्वरूप
भारतको राष्ट्रीय झण्डा जसलाई तिरंगा पनि भन्दछन्, तीन रंगको क्षैतिज पट्टिहरूको बीच एक निला रंगको चक्र द्वारा सुशोभित झण्डा छ, जसको परिकल्पना पिंगली वैंकैयाले गरेकी थिइन।[१][२] यसलाई १५ अगस्त १९४७ लाई अंग्रेजहरूबाट भारतको स्वतन्त्रताको केही नैं दिन पूर्व २२ जुलाई, १९४७ लाई आयोजित भारतीय संविधान-सभाको बैठकमा अपनाइएको थियो।[३]
रंग-रूप[सम्पादन गर्नुहोस्]
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/5/57/%E0%A4%AD%E0%A4%BE%E0%A4%B0%E0%A4%A4_%E0%A4%95%E0%A4%BE_%E0%A4%A7%E0%A5%8D%E0%A4%B5%E0%A4%9C_%28%E0%A4%A8%E0%A4%BF%E0%A4%B0%E0%A5%8D%E0%A4%AE%E0%A4%BE%E0%A4%A3_%E0%A4%AA%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%95%29.svg/600px-%E0%A4%AD%E0%A4%BE%E0%A4%B0%E0%A4%A4_%E0%A4%95%E0%A4%BE_%E0%A4%A7%E0%A5%8D%E0%A4%B5%E0%A4%9C_%28%E0%A4%A8%E0%A4%BF%E0%A4%B0%E0%A5%8D%E0%A4%AE%E0%A4%BE%E0%A4%A3_%E0%A4%AA%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%95%29.svg.png)
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ भारतीय तिरंगाको इतिहास वेब्याक मेसिन अभिलेखिकरण २०१०-०७-२५ मिति।भास्कर डट कम।१५ अगस्त, २००९
- ↑ "भारतको राष्ट्रीय झण्डा", Funmunch.com, अन्तिम पहुँच २००६-१०-११।
- ↑ राष्ट्रीय झण्डा।भारतको राष्ट्रीय पोर्टल पर
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा भारतको झण्डा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा भारतको झण्डा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।