सामग्रीमा जानुहोस्

भुजी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भुजी
पूर्व गाविस
भुजी is located in बागमती प्रदेश
भुजी
नेपालको नक्सामा भुजीको अवस्थिति
भुजी is located in नेपाल
भुजी
भुजी (नेपाल)
निर्देशाङ्क: २७°३३′N ८५°५५′E / २७.५५°N ८५.९२°E / 27.55; 85.92निर्देशाङ्कहरू: २७°३३′N ८५°५५′E / २७.५५°N ८५.९२°E / 27.55; 85.92
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लारामेछाप जिल्ला
जनसङ्ख्या
 • जम्मा२,४०२
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

भुजी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल, रामेछाप जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २४०२ रहेको थियो जसमध्ये ११३४ पुरुष र १२६८ महिला रहेका थिए भने यहाँ ५३८ घरधुरी रहेको थियो।[१][२]

मन्दिरहरू[सम्पादन गर्नुहोस्]

राम मन्दिर/रामजी थान[सम्पादन गर्नुहोस्]

राम मन्दिर/रामजी थान एउटा हिन्दूकिराँत मन्दिर हो। जुन भगवान राम को लागि समर्पित छ। यो भुजीको हुपिन्चुली पहाडको चुचुरोमा अवस्थित छ।[३] रामजी थान भुजीको सबैभन्दा पुरानो हिन्दु वा किराँतमन्दिर हो। राम मन्दिर वा रामजी थानमा महिलाहरूलाई बाहिरबाट मात्र दर्शन/पूजा गर्न दिइनेछ। तर गैर-हिन्दू आगन्तुकहरूलाई हुपिन्चुली डाँडाबाट मात्र मन्दिर हेर्न अनुमति छ। यस मन्दिरमा सेवा गर्ने पुजारीहरू रामेछापका भुजीकै स्थानीय विशेष व्यक्तिमात्र छन्। मन्दिर प्राकृतिक वास्तुकलामा बनेको छ। यो चैत्र राम नवमीको दिन मात्र खुल्ने गर्छ। [४] [५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग 
  2. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
  3. "चालू आर्थिक बर्ष ८०/८१को बजेट विनियोजन", www.umakundamun.gov.np, अन्तिम पहुँच २३ जुलाई २०२३ 
  4. "संक्षिप्त परिचय", www.umakundamun.gov.np, अन्तिम पहुँच १५ अप्रिल २०१७ 
  5. "Nepal Census 2001", Nepal's Village Development Commites (Digital Himalaya), मूलबाट १२ अक्टोबर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २००९ .
"https://ne.chped.com/w/index.php?title=भुजी&oldid=1225199" बाट अनुप्रेषित