मित्रता
स्वरूप
'साथी' कुनै व्यक्तिको साथमा रहने व्यक्ति हो। यो एक मनोवैज्ञानिक सम्बन्ध हो। साथीसाथी वा एक अर्को व्यक्तिप्रतिको पारस्परिक आत्मीयता तथा मायाको सम्बन्धलाई 'मित्रता' भन्दछन्।
सन्दर्भ सामग्री साथी भनेको आफनो हरेक दु:ख र सुखमा साथ दिने व्यक्ति हो।
Edit by : Sandip CT,
Butwal, Rupandehi
बाह्य सूत्र[सम्पादन गर्नुहोस्]
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा मित्रता सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।