सामग्रीमा जानुहोस्

मिस सुनुवार नेपाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मिस सुनुवार नेपाल
गठन२०७१
प्रकारसुनुवार सौन्दर्य प्रतियोगिता
प्रधान कार्यालयकाठमाडौँ
स्थान
सदस्यता
मिस सुनुवार नेपाल, मिस लिटल सुनुवार
आधिकारिक भाषा
सुनुवार, नेपालीअङ्ग्रेजी
वेबसाइटवेबसाइट

मिस सुनुवार नेपाल मिस सुनुवार प्रतियोगिता वि.सं. २०७१ (सन् २०१५) देखि सञ्चालन हुँदै आएको राष्ट्रिय सौन्दर्य प्रतियोगिता हो । उक्त अयोजन काठमाडौँ मा सुरु गरिएको छ ।
हाल ड्रीम फैक्टरी इन्टरटेन्टमेन्ट ग्रुप मिस सुनुवार उपाधि विजेता हुनेहरु:

  1. प्रिया सुनुवार मिस सुनुवार २०१५ विजेता रूपमा,
  2. अन्जना सुनुवार मिस सुनुवार २०१५ प्रथम रनर अप रूपमा सुनुवार, र
  3. मन्जिला सुनुवार मिस सुनुवार २०१५ दितिय रनर अप रूपमा

र साना मिस सुनुवार उपाधि बिजेताकानामहरु:

  1. दिव्यता सुनुवार मिस सुनुवार २०१५ विजेता रूपमा,
  2. सयक्क्ष सुनुवार मिस सुनुवार २०१५ प्रथम रनर अप रूपमा, र
  3. आयुष सुनुवार मिस सुनुवार २०१५ दितिय रनर अप रूपमा

रहेका छन्। सुनुवार

सुनुवार पोसाक[सम्पादन गर्नुहोस्]

सुनुवार पोसाक (नेपाली पोसाक)

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाहिरी कडिहरू[सम्पादन गर्नुहोस्]