मेसोपोटामिया
स्वरूप
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/e/ed/N-Mesopotamia_and_Syria_english.svg/320px-N-Mesopotamia_and_Syria_english.svg.png)
मेसोपोटामिया (प्राचिन ग्रीक भाषा: Μεσοποταμία मेसोपोटामिया, दुई नदी बीचको क्षेत्र; अरबी: بلاد الرافدين (बिलाद अल-राफिदेन); सिरियाली भाषा: ܒܝܬ ܢܗܪܝܢ बेथ नहरेन, नदीहरूको देश) युफ्रेट्स नदी र टिग्रिस नदी बीचको उर्वरभूमिमा पर्दथ्यो । आजको समयमा यस क्षेत्रको मुख्य भाग इराकमा र गौण भाग कुवेत, सिरिया, तुर्की र इरानमा पर्दछ ।
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/e/e3/Tigr-euph-el.png/230px-Tigr-euph-el.png)
यस क्षेत्रलाई सभ्यताको कोख भनिन्छ । यहा ईसापूर्व ३००० वर्षदेखि सुमेरीहरूले लेखनकार्य सुरू गरेका थिए ।