विकिपिडिया:प्रमुख चित्र/अक्टोबर २०१६
नेपाली विकिपिडियाका प्रमुख चित्रहरू ![]() नेपाली विकिपिडियाको मुख्य पृष्ठमा स्वचालित रूपले मिति अनुसार प्रमुख चित्र परिवर्तन हुने व्यवस्था गरिएको छ। प्रमुख चित्रले यस विकिपिडियाको उत्कृष्ट तस्विरको प्रदर्शन गर्ने गर्दछ। प्रमुख चित्रमा हाल हरेक दिन नयाँ चित्र प्रदर्शन गर्ने व्यवस्था गरिएको छ।
नियमहरू:
२. मुक्त प्रतिलिपि अधिकार मात्र मान्य हुनेछ
३. फाइलको बारेमा पूर्ण विवरण वर्णनात्मक र जानकारीहरू नेपाली भाषामा हुनुपर्नेछ
२०१६-१०-०१
पोखराको मुस्ताङ गुम्बाको परिसरमा रहेको बुद्धको प्रतिमा 02.jpg......
२०१६-१०-०२
भुटानतर्फ बाट लिएको सगरमाथाको फोटो...
२०१६-१०-०३
स्वम्भुनाथ,काठमाडौं...
२०१६-१०-०४नेदरलैंड्सको टेक्सलमा काईटसबगी गर्दै...
२०१६-१०-०५
जलियांवाला बाग पार्क अमृतसर पन्जाबमा रहेको फोटो...
२०१६-१०-०६राजविराजमा अवस्थित रहेको नेता चोकको फोटो...
२०१६-१०-०७
नारायणहिटी दरवारको फोटो......
२०१६-१०-०८
नारायणहिटी दरवार परिसरमा रहेकाे नारायण मन्दिरको फोटो......
२०१६-१०-०९
पोखराको फेवा ताल नजिक रहेको तालबाराही मन्दिर...
२०१६-१०-१०
काठमाण्डौं जिल्ला को नक्शाल क्षेत्रमा रहेको नक्शाल भगवती मन्दिरको फोटो......
२०१६-१०-११
काठमाण्डौंको हनुमानढोका दरवार क्षेत्रमा रहेको तलेजु भवानी मन्दिरको फोटो......
२०१६-१०-१२हेर्ने – वार्ता – सम्पादन २०१६-१०-१३हेर्ने – वार्ता – सम्पादन २०१६-१०-१४
काठमाण्डौको गोकर्णमा रहेको गोकर्णेश्वर महादेवको मन्दिरको फोटो.......
२०१६-१०-१५
काठमाण्डौंको हनुमानढोका दरवार क्षेत्रमा रहेको जगन्ननाथ मन्दिरको फोटो......
२०१६-१०-१६
काठमाण्डौं पशुपतिनाथ मन्दिरको फोटो......
२०१६-१०-१७
काठमाण्डौंको हनुमानढोका दरवार क्षेत्रमा रहेको उमा महेश्वर मन्दिरको फोटो......
२०१६-१०-१८
नेपाली: सुर्यास्तसँगै चम्किरहेको माछापुछ्रे, यो एक हिमालको नाम हो जुन अन्नपूर्ण हिमालको उत्तरमा मध्य नेपालमा अवस्थित छ । यो हिमाललाई मानिसहरूले भगवान शिवको पवित्र स्थान मानेर श्रद्धा गर्छन त्यसैले यो हिमालमाथि आरोहण गर्ने अनुमति छैन । उचाई: ६,९९३ मिटर।...
२०१६-१०-१९हेर्ने – वार्ता – सम्पादन २०१६-१०-२०
बरुण उपत्यका नेपालको पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चल, संखुवासभा जिल्लामा अवस्थित हिमाली उपत्यका हो ।...
२०१६-१०-२१
लभ डाँडा इलाम नगरपालिकाको प्रसिद्ध पर्यटकीय स्थल हो ।...
२०१६-१०-२२
सोलुखुम्बु बाट सगरमाथाको दृष्य...
२०१६-१०-२३हेर्ने – वार्ता – सम्पादन २०१६-१०-२४हेर्ने – वार्ता – सम्पादन २०१६-१०-२५हेर्ने – वार्ता – सम्पादन २०१६-१०-२६हेर्ने – वार्ता – सम्पादन २०१६-१०-२७हेर्ने – वार्ता – सम्पादन २०१६-१०-२८हेर्ने – वार्ता – सम्पादन २०१६-१०-२९
विकि लभ्स अर्थ २०१३ को प्रथम विजेता चित्र...
२०१६-१०-३०
विकि लभ्स मोन्युमेन्ट्स २०१५ को प्रथम विजेता चित्र...
२०१६-१०-३१
विकी लभ्स अर्थ २०१५ को प्रथम विजेता चित्र...
|