विकिपिडिया:प्रमुख चित्र/फेब्रुअरी २०१५
नेपाली विकिपिडियाका प्रमुख चित्रहरू ![]() नेपाली विकिपिडियाको मुख्य पृष्ठमा स्वचालित रूपले मिति अनुसार प्रमुख चित्र परिवर्तन हुने व्यवस्था गरिएको छ। प्रमुख चित्रले यस विकिपिडियाको उत्कृष्ट तस्विरको प्रदर्शन गर्ने गर्दछ। प्रमुख चित्रमा हाल हरेक दिन नयाँ चित्र प्रदर्शन गर्ने व्यवस्था गरिएको छ।
नियमहरू:
२. मुक्त प्रतिलिपि अधिकार मात्र मान्य हुनेछ
३. फाइलको बारेमा पूर्ण विवरण वर्णनात्मक र जानकारीहरू नेपाली भाषामा हुनुपर्नेछ
२०१५-०२-०१
विकि-पे-टेय्न (ウィキペたん Wikipetan प्रयोगकर्ता कासुगाद्वारा जनवरी २००६मा बनाइएको विकिपिडियाको मानविकीकरण हो । विकिपिडियाको जापानी शब्द विकि-पे हो र टेय्न आदर्थी शब्द हो । दिइएको चित्र सम्भवत: अन्तिम विकि-पे-टेय्नको चित्र हो...
२०१५-०२-०२
सेतो बाघ...
२०१५-०२-०३
आकाशिय पिण्ड Eros...
२०१५-०२-०४
अब्राहम लिङ्कनको शालिक, सन् १९२०मा खिचिएको...
२०१५-०२-०५ताप्लेजुङ जिल्लामा अवस्थित भगवती पाथीभरा...
२०१५-०२-०७
कमन कार्प अन्तर्गत पर्ने रङ्गि-विरङ्गि कोइ जातका माछाहरु,...
२०१५-०२-०८
कुनै पिडाँलुको पात...
२०१५-०२-०९थेम्स नदी माथि निर्मित टावर बाँध, लण्डन...
२०१५-०२-१०
जिराफका जोडी...
२०१५-०२-१२हेर्ने – वार्ता – सम्पादन २०१५-०२-१३
पुरानो खालको एक रेडियो...
२०१५-०२-१४
सन १९०९मा तयार गरिएको प्रणय दिवसमा प्रयोग हुने एक प्रकारको उपहार पत्र...
२०१५-०२-१५
२००४ मा हिन्द महासागर मा आएको भूकम्प र सूनामीको थाइलैण्डबाट लिएको चित्र।...
२०१५-०२-१६
पोर्टो कोबो, पोर्चुगलमा समुद्रको छाल...
२०१५-०२-१७
महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा साधुहरु धुनि बाल्दै...
२०१५-०२-१८हेर्ने – वार्ता – सम्पादन २०१५-०२-१९
खुट्टामा रगत लिएर हिड्दै ब्वाँसो...
२०१५-०२-२०फूलमा बसेका मौरीहरू...
२०१५-०२-२१
इङ्गल्याण्डमा पाईने एक प्रकारको जंगली सुगा...
२०१५-०२-२२
एक चिडियाखानामा कोइली...
२०१५-०२-२३
अफ्रिकन हात्ती...
२०१५-०२-२४हेर्ने – वार्ता – सम्पादन २०१५-०२-२५
घरपालुवा मौरी...
२०१५-०२-२६
सिंगापुर जीवबैज्ञानिक उद्यानमा रहेको सेतो बाघ।...
२०१५-०२-२७
सूर्योदयको समयमा मनास्लु हिमालको दृष्य...
|