विमाहीन संख्या
स्वरूप
विमाहीन संख्या यस्तो संख्यालाई भन्दछन् जसको कुनै विमा हुँदैन। यस्तो संख्याहरु पूर्ण रूपबाट केवल संख्या हुन्छन्। गणित, विज्ञान र प्रविधिमा प्रयुक्त धेरै संख्याहरु विमाहीन हुन्छन्। उदाहरण: π
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा विमाहीन संख्या सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।