सामग्रीमा जानुहोस्

विश्व प्रेस स्वतन्त्रता दिवस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विश्व प्रेस स्वतन्त्रता दिवस
विश्व स्वतन्त्रता दिवस सन् २०१७ को पोस्टर
अनुयायीयुनेस्को
उत्सवयुनेस्को
मितिमे ३
आवृत्तिवार्षिक
सम्बन्धितप्रेस स्वतन्त्रताका आधारभूत सिद्धान्तहरूको उत्सव मनाउने, विश्वभरि प्रेस स्वतन्त्रताको मूल्याङ्कन गर्ने, मिडियालाई उनीहरूको स्वतन्त्रतामाथि हुने आक्रमणबाट जोगाउने र आफ्नो पेशाको अभ्यासमा ज्यान गुमाएका पत्रकारहरूलाई श्रद्धाञ्जली अर्पण गर्ने।

संयुक्त राष्ट्रसङ्घको महासभाले मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसको रूपमा घोषणा गरेको छ। विश्व प्रेस दिवस[१][२], सन् १९९१ मा विन्डहोकमा अफ्रिकी समाचारपत्र पत्रकारहरूले संयुक्त रूपमा राखेको स्वतन्त्र प्रेस सिद्धान्तको वक्तव्य अनुरूप, प्रेस स्वतन्त्रताको महत्वको बारेमा जागरूकता बढाउन र सन् १९४८ को मानव अधिकारको धारा १९ अन्तर्गत निहित अभिव्यक्ति स्वतन्त्रताको अधिकारको सम्मान र समर्थन गर्न र विन्डहोक घोषणाको वार्षिकोत्सवको अवसरमा सरकारहरूलाई उनीहरूको कर्तव्य निभाउनका लागि उत्प्रेरित गर्दछ।

इतिहास[सम्पादन गर्नुहोस्]

सन् २०२३ को प्रेम स्वतन्त्रता सूचकाङ्क[३]
  राम्रो अवस्था
  सन्तोषजनक अवस्था
  उल्लेख्य समस्या
  जटिल अवस्था
  अत्यन्तै गम्भीर अवस्था
  वर्गीकरण नगरिएको / तथ्याङ्क अनुपलब्ध

सन् २०१८ मा संयुक्त राष्ट्रसङ्घीय सभ्यता गठबन्धनले प्रायोजन गरेको सम्मेलन रद्द गरिएको थियो।[४][५] सन् २०१८ मा, धेरै समाचार संस्थाहरू एक विज्ञापन अभियानको लागि सामेल भएका थिए। [६] काबुलमा मारिएका पत्रकारहरूको सम्झना गरिएको थियो।[७]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Verbatim Report meeting 85 session 48 page 29 (retrieved 2008-07-15)
  2. Document 624 session 48 Report of the Economic and Social Council – Draft Decision II page 22 on 17 December 1993
  3. "2023 World Press Freedom Index – journalism threatened by fake content industry", Reporters Without Borders, २०२३, अन्तिम पहुँच २०२३-०५-०३ 
  4. "NLP declines to accept terms for participation in U.N. agency event for World Press Freedom Day: The News Literacy Project", www.thenewsliteracyproject.org, मूलबाट २०१८-०५-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०५-११  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०५-०३ मिति
  5. "Charges of Censorship as U.N. Press Freedom Day Event Is Called Off", The New York Times (अङ्ग्रेजीमा), २०१८-०५-०३, आइएसएसएन 0362-4331, मूलबाट २०१८-०५-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०५-११ 
  6. Stelter, Brian, "'Read more, listen more:' Newsrooms unite for World Press Freedom Day", CNNMoney, मूलबाट २०१८-०५-११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०५-११ 
  7. "Slain Afghan journalists remembered on World Press Freedom Day" (अङ्ग्रेजीमा), Arab News, २०१८-०५-०३, मूलबाट २०१८-०५-११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०५-११ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]