सिन्की
स्वरूप
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/4/42/Sinki_ko_jhol_%28Fermented_radish_soup%29.jpg/220px-Sinki_ko_jhol_%28Fermented_radish_soup%29.jpg)
सिन्की मूलाबाट बनाइने नेपाली तरकारी हो । मूलाका फेदको अथवा मूलालाई किच्याएर गुन्द्रुक जस्तै खाडल वा गोल्फु, घैँटो आदिमा हालिन्छ। गुन्द्रुकभन्दा बढी अमिलो हुन्छ हुने हुनाले यसको अचार र झोलिलो तिहुन खाने गरिन्छ। सिन्की पाचनको काम गर्छ अनि धेरै दिनसम्म राख्न सकिन्छ।