सामग्रीमा जानुहोस्

सिन्धु विकास बैंक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिन्धु विकास बैंक
व्यवसाय प्रकार
'ख' वर्गको इजाजतपत्र प्राप्त संस्था
व्यावसायिक रूपSINDU
उद्योगबैङ्किङ
स्थापित२४ भदौ २०६७
केन्द्रीय कार्यालयबाह्रबिसे, सिन्धुपाल्चोक
सेवा क्षेत्र
नेपाल
मुख्य व्यक्ति
राजेन्द्रकुमार श्रेष्ठ(अध्यक्ष)
रामकुमार गिरी (कार्यकारी अधिकृत)[१]

सिन्धु विकास बैंक नेपालको एक राष्ट्रिय स्तरको विकास बैङ्क हो।[२] यसले नेपाल राष्ट्र बैंकबाट 'ख' वर्गको इजाजतपत्र प्राप्त गरेको छ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Management Team", सिन्धु विकास बैंक (नेपालीमा), १४ वैशाख २०८१। 
  2. "सिन्धु विकास बैंकको कम्पनी विश्लेषण", मेरो लगानी (नेपालीमा)। 
  3. "List of Banks and Financial Institutions (Licensed by NRB)", नेपाल राष्ट्र बैंक, अन्तिम पहुँच २ जनवरी २०२३