सामग्रीमा जानुहोस्

सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र
सुदूर-पश्चिमाञ्चल विकास क्षेत्रको अवस्थिति
देश नेपाल
सदरमुकामदिपायल सिलगढी, डोटी जिल्ला, सेती अञ्चल
क्षेत्रफल
 • जम्मा१९,५३९ किमी (७५४४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२,५५२,५१७
 • घनत्व१३१/किमी (३४०/वर्ग माइल)
 [१]
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र नेपालको पाँच विकास क्षेत्रहरू मध्य एउटा विकास क्षेत्र हो। यो नेपालको सबैभन्दा पश्चिमको सुदुरमा स्थित छ। यसको पूर्वमा मध्य-पश्चिमाञ्चल विकास क्षेत्र तथा पश्चिममा भारतको उत्तराखण्ड तथा उत्तरमा चीनको तिब्बत तथा दक्षिणमा भारतको उत्तर प्रदेश स्थित छ। सुदूर-पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम दीपायलमा स्थित छ। सुदूर-पश्चिमाञ्चल विकास क्षेत्रमा २ वटा अञ्चल तथा ९ वटा जिल्लाहरू छन्।

अञ्चलहरू[सम्पादन गर्नुहोस्]

सुदुर-पश्चिमाञ्चल विकास क्षेत्र
क्रम संख्या अञ्चलहरू जिल्लाहरू सदरमुकाम
महाकाली ४ वटामहेन्द्रनगर
सेती ५ वटादिपायल
जम्मा २ वटा ९ वटा

भौगोलिक स्थिति[सम्पादन गर्नुहोस्]

जिल्लाहरू[सम्पादन गर्नुहोस्]

१.अछाम २.बझाङ ३.बाजुरा ४.डोटी ५.कैलाली ६.दार्चुला ७.बैतडी ८.डडेल्धुरा ९.कञ्चनपुर

नगरपालिकाहरू[सम्पादन गर्नुहोस्]

 #त्रिवेणी नगरपालिका
 #बुडिगङ्गा नगरपालिका
 #वडिमालिका नगरपालिका
 #वुडिनन्दा नगरपालिका
 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "नेपालको राष्ट्रिय जनगणना २०६८ (राष्ट्रिय तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०४-१८ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]