सुरभि ज्योति
स्वरूप
सुरभि ज्योति | |
---|---|
![]() | |
जन्म | सुरभि ज्योति मे २९, १९८८ |
वासस्थान | मुम्बई |
कार्यकाल | २०१०-हाल सम्म |
सुरभि ज्योति एक भारतीय अभिनेत्री र टिभी एंकर हुन्। सुरभि ज्योति पञ्जाबी फिल्म र पञ्जाबी धारावाहिकमा एक लोकप्रिय अनुहार हो। वह जी टिभीको धारावाहिक "क़ुबूल हेहै"मा जोया फारूकीको रूपम मुख्य भूमिका निभाउने को कारण आगाडि आएकी थिइन्। वर्तमानमा उनी त्येही शोमा सनमको भूमिकामा काम गरी रहेकी छिन्।
सुरभि ज्योतिको जालंधरको एक पञ्जाबी-ब्राह्मण परिवारमा २९ मई १९८८मा जन्म भएको थियो। उनीले पनि एक आर जेको भूमिका गरी सकेकी छिन्। उनी एक प्रतिभाशाली थिएटर कलाकार र बहसमा तीन बार राष्ट्रीय पुरस्कार बिजेता हुन्।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा Surbhi Jyoti सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/f/fa/Wikiquote-logo.svg/34px-Wikiquote-logo.svg.png)
विकिकथनमा Surbhi Jyoti का सम्बन्धित भनाइहरू उपलब्ध छन् ।