सामग्रीमा जानुहोस्

सुविन लिम्बू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुविन लिम्बु
जन्मधरान,सुनसरी, नेपाल
उचाइ५ फिट ८ इन्च [१]
उपाधिमिस नेपाल २०१४
सौन्दर्य प्रतियोगिता उपाधि विजेता
प्रमुख
प्रतिस्पर्धा (हरू)
मिस नेपाल २०१४

सुविन लिम्बू १८ औ मिस नेपाल हुन्। धरान घर भएकी लिम्बु काठमाडौंमै बसोबास गरेर थेम्स कलेजमा बिबिए अध्ययन गरिरहेकी सुविनले अध्ययन, कविता लेखन तथा नयाँ शब्दको खोजीमा विशेष रुचि राख्ने र भविष्यमा सफल उद्यमी बन्ने लक्ष्य लिएकी छिन्।[२]

१८ जना प्रतिष्पर्धीलाई पछि पार्दै सुविनले मिस नेपालको ताज पहिरिएकी हुन् । यस प्रतियोगितामा जित्दै १ लाख रुपैयाँ नगदसहित विभिन्न पुरस्कार प्राप्त गरिन्। [३]

पुरस्कार र उपलब्धिहरू
पूर्वाधिकारी मिस नेपाल विश्व
२०१४
पछिल्लो
इभाना मानन्धर
( नेपाल)


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]