२०१८-१९ युइएफए च्याम्पियन्स लिग
प्रतियोगिता विवरण | |
---|---|
मिति | प्रवेश: २६ जून – २९ अगष्ट २०१८ मुख्य प्रतियोगिता: १८ सेप्टेम्बर २०१८ – १ जून २०१९ |
टोलीहरू | मुख्य प्रतियोगिता: ३२ जम्मा: ७९(५४ सङ्गठनहरूबाट) |
अन्तिम स्थान | |
विजेता | ![]() |
उप-विजेता | ![]() |
प्रतियोगिता तथ्याङ्क | |
खेलिएका खेलहरू | १२५ |
गोल सङ्ख्या | ३६६ (२.९३ प्रति खेल) |
उपस्थिति | ६,१६३,०४४ (४९,३०४ प्रति खेल) |
शीर्ष गोलकर्ता(हरू) | ![]() |
२०१८–१९ युइएफए च्याम्पियन्स लिग युरोपेली फुटबल महासङ्घले आयोजना गर्ने युरोपको प्रमियर क्लब फुटबल प्रतियोगिताको ६४अौँ संस्करण थियो, र यस प्रतियोगिताको नाम युइएफए च्याम्पियन्स लिगमा परिवर्तन गरेपछिको २७अौँ संस्करण थियो।
प्रतियोगिताको फाइनल खेल स्पेनको राजधानी म्याड्रिडमा अवस्थित वाण्डा मेट्रोपोलिटानोमा लिभरपुल र टोटनह्याम बीच आयोजना गरिएको थियो। यो फाइनलमा दुबै अङ्ग्रेजी क्लब पुगेको दोस्रो पटक हो। यस अघि सन २००८ मा दुबै अङ्ग्रेजी क्लब चेल्सी र म्यानचेष्टर युनाइटेड फाइनलमा पुगेका थिए जसको खेल मस्कोमा आयोजना गरिएको थियो।[२] लिभरपुलले टोटनह्यालाई २-० गोल अन्तरले पराजित गर्दै २०१८-१९ युइएफए युरोपा लिगको विजेता चेल्सीसँगको खेल २०१९ युइएफए सुपर कपमा पक्का गरेको छ र विजेता क्लब लिभरपुल २०१९ मा कतारमा आयोजना हुने फिफा क्लब विश्वकपको लागि पनि छनोट भएको छ। क्लब २०१९-२० युइएफए च्याम्पियन्स लिगको समूह चरणमा पनि स्वचलित रूपमा छनोट भैसकेको छ।[३]
प्रतियोगितामा पहिलो पटक, भिडियो एसिष्टेण्ट रेफ्री (भिएआर) प्रणाली १६ को चरणबाटै प्रयोगमा ल्याइएको थियो। [४]
अघिल्लो विजेता रियल म्याड्रिडले अघिल्ला ३ वटा उपाधिहरू लगातार हात पारेको थियो तर यस पटक भने क्लब १६ को चरणबाटै एज्याक्ससँग पराजित भएसँगै बाहिरिएको थियो।[५][६]
तथ्याङ्क[सम्पादन गर्नुहोस्]
प्रवेश चरण र प्ले-अफ चरण समावेश छैन।
सर्वाधिक गोलकर्ता[सम्पादन गर्नुहोस्]
पद | खेलाडी | टोली | गोल | खेलिएको समय |
---|---|---|---|---|
1 | ![]() |
![]() |
१२ | ८३७ |
२ | ![]() |
![]() |
८ | ७१४ |
३ | ![]() |
![]() |
६ | ५१० |
![]() |
![]() |
७४९ | ||
![]() |
![]() |
८४० | ||
![]() |
![]() |
१०८० | ||
7 | ![]() |
![]() |
५ | ४८१ |
![]() |
![]() |
५१८ | ||
![]() |
![]() |
५३२ | ||
![]() |
![]() |
५७० | ||
![]() |
![]() |
७२५ | ||
![]() |
![]() |
७७८ | ||
![]() |
![]() |
८७१ | ||
![]() |
![]() |
१०५८ |
स्रोत:[७]
सर्वाधिक गोलगर्नमा सहयोग[सम्पादन गर्नुहोस्]
पद | खेलाडी | टोली | सहयोग | खेलिएको मिनेट |
---|---|---|---|---|
1 | ![]() |
![]() |
५ | ३९५ |
![]() |
![]() |
९०० | ||
![]() |
![]() |
९९० | ||
![]() |
![]() |
१०८० | ||
5 | ![]() |
![]() |
४ | २४७ |
![]() |
![]() |
३८८ | ||
![]() |
![]() |
३९० | ||
![]() |
ढाँचा:झण्डा चिन्श रोमा | ५०७ | ||
![]() |
![]() |
७०१ | ||
![]() |
![]() |
९२१ |
संस्करणका उत्कृष्ट मानिएका खेलाडीहरू[सम्पादन गर्नुहोस्]
जून २, २०१९ मा, युइएफएको प्राविधिक अध्ययन समूहले निम्न उल्लेखित २० खेलाडीहरूलाई संस्करणका उत्कृष्ट खेलाडी मानेका थिए[८]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "लिभरपुललाई च्याम्पियन्स लिग उपाधि", हाम्रो खेलकुद, जेष्ठ १९, २०७६, अन्तिम पहुँच जेष्ठ २०, २०७६। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०६-०२ मिति
- ↑ "२०१९को च्याम्पियन्स लिगको फाइनल म्याड्रिडको स्ट्याडियो मेट्रोपोलिटानोमा हुने भएको छ", युइएफए, २० सेप्टेम्बर २०१७, अन्तिम पहुँच ३ नोभेम्बर २०१८।
- ↑ "युइएफए च्याम्पियन्स लिग", युइएफए, २९ मे २०१८।
- ↑ "भिएआर प्रणाली १६ को चरणबाटै प्रयोगमा", युइएफए, ३ डिसेम्बर २०१८, अन्तिम पहुँच ३ डिसेम्बर २०१८।
- ↑ सिएनएन, मटियास ग्रिज, "एज्याक्ससँगको लज्जास्पद हारसँगै रियल म्याड्रिड च्याम्पियन्स लिगबाट बाहिरिएको छ", सिएनएन, अन्तिम पहुँच १४ मार्च २०१९।
- ↑ "च्याम्पियन्स लिग: विजेता रियल म्याड्रिड एज्याक्ससँग पराजित", डिएनए इण्डिया, ६ मार्च २०१९, अन्तिम पहुँच १४ मार्च २०१९।
- ↑ "तथ्याङ्क — खेल विवरण — खेलाडीहरू — गोलहरू", युइएफए डटकम, युरोपेली फुटबल महासङघ, अन्तिम पहुँच १ जून २०१९।
- ↑ "युइएफए च्याम्पियन्स लिग प्रतियोगिताका उत्कृष्ट खेलाडीहरू", युइएफए डटकम, २ जून २०१९।