कुभिण्डो
स्वरूप
![]() ![]() |
कुभिण्डो कुकर्बिटा वर्गमा पर्ने एक प्रकारको तरकारी हो । यो वनस्पति विशेष गरी तराईमा धरै जसो थारु जातिका मानिसहरूले रोप्ने गर्छन् र यसलाई मुला जस्तै चाना बनाइ सुकाएर वर्षा याममा खाने गर्छन्।
चित्र दिर्घा[सम्पादन गर्नुहोस्]
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा कुभिण्डो सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।