योनी (हिन्दु धर्म)
स्वरूप
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/e/e1/Cattien_stone_yoni.png/220px-Cattien_stone_yoni.png)
योनी शब्दले महिलाको गुप्ताङ्गलाई जनाउँछ। योनीलाई हिन्दु धर्ममा देवी शक्ति वा पार्वतीको स्वरूपको रूपमा लिइन्छ। यसलाई हिन्दु मन्दिरहरूमा शिवलिङ्गको आधारको रूपमा स्थापना गरिएको हुन्छ।
इतिहास[सम्पादन गर्नुहोस्]
अन्य प्रयोग[सम्पादन गर्नुहोस्]
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/0/04/Vulva-handsign-Yoni-mudra.svg/220px-Vulva-handsign-Yoni-mudra.svg.png)
- योनी मुद्रालाई योगामा गरिने एक मुद्राको रूपमा लिइन्छ।
सन्दर्भ[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा योनी (हिन्दु धर्म) सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।