सामग्रीमा जानुहोस्

काठमाडौँ चक्रपथ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चक्रपथ काठमाडौँललितपुर सहर वरिपरी घुमेको सडक हो । यसको कुल लम्बाई २७ किलोमिटर (१७ माइल) रहेको छ । यो सडकले कोटेश्वर, गौशाला, चाबहिल, महाराजगन्ज, गोंगबु, स्वयम्भू, कलंकी तथा सातदोबाटो लगायतका स्थानहरूलाई जोड्छ ।

रा16 shield}}

काठमाडौँ चक्रपथ
Kathmandu Ring Road
नक्सा
Kathmandu Ring Road in red
राजमार्गको विवरण
को भाग
लम्बाइ२७ किमी (१७ माइल)
प्रमुख चोकहरू
Ring road around काठमाडौँ
  H02 त्रिभुवन राजपथमा कलङ्की
H03 अरनिको राजमार्गमा कोटेश्वर
राजमार्ग प्रणाली
नेपालका सडकमार्गहरू
H15H17
कोटेश्वरमा देखिएको काठमाडौँ चक्रपथ

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]