पाइजामा
स्वरूप
पाइजामा | |
---|---|
प्रकार | बाहिरी पहिरन |
प्रयोगकर्ता | महिला/पुरूष |
पाइजामा वा जामा (हिन्दी: पजामा, अङ्ग्रेजी: Pyjamas) इजार भएको हलुका खालको सुरुवाल हो । यो मुख्यत दक्षिण तथा पश्चिम एसियाका महिला तथा पुरूषहरूले पहिरिने गरेको पाइन्छ ।[१]
सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]
- ↑ cf. The Oxford English Dictionary. 1989 edition. Oxford University Press. Oxford and London.
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा पाइजामा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/9/99/Wiktionary-logo-en-v2.svg/40px-Wiktionary-logo-en-v2.svg.png)
विक्सनरी, नि:शुल्क शब्दकोशमा पाइजामा हेर्नुहोस्
- Gao Yubin, The Pajama Game Closes in Shanghai. New York Times. May १४, २०१०. Accessed May १८, २०१०.
![]() |
पहिरन सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |