मोनोकिनी
स्वरूप
मोनोकिनी | |
---|---|
![]() आधुनिक मोनोकिनी | |
प्रकार | पौडी पहिरन |
प्रयोगकर्ता | महिला |
मोनोकिनी सामन्यतया माथिल्लो भाग नभएको महिलाको स्तन देखिने गरी लगाउने पौडिपहिरन हो [१][२] र आधुनिक मोनोकिनीमा अगाडि र पछाडीको भागमा कपडाको टुक्रा पनि जोडिएको हुन्छ ।[३]यसले विकिनीको तलको भाग मात्रलाई पनि जनाउँदछ ।[४]
सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]
- ↑ The Concise Oxford Dictionary, २००४।
- ↑ "Bikini Styles: Monokini", Everything Bikini, २००५, अन्तिम पहुँच १३ जनवरी २०१३।
- ↑ "Monokini Swimsuit", Your Swimsuit Guide।
- ↑ "Bikini Science", Bikini Science, अन्तिम पहुँच २०१२-११-१२। वेब्याक मेसिन अभिलेखिकरण २०१०-०१-०८ मिति
![]() |
पहिरन सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा मोनोकिनी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।